IME Life New

शिखर इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ३८ लाख ४० हजार २ सय २ कित्ता बोनश शेयर सुचिकृत भएको हो । चैत ९ गते सम्पन्न कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा पारित २७ दशमलव ७६ प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS