Connect IPS
IME Life

सरकारले अध्यादेशबाट बजेट ल्याउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमा जेठ १५ गते नै अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । उनले जिम्मेवार ढङ्गले बजेट पेश गर्ने जिकिर गरे । सरकारले यसअघि घोषणा गरेका कार्यक्रमलाई बजेटमा समावेस गर्ने भएको छ ।

यो वर्ष विकासको कार्यक्रमले महत्त्व पाएपनि ठूलो महत्वकाँक्षी बजेट नआउने ओलीले जानकारी दिए । बजेटको ठूलो हिस्सा कोभिड रोकथाममै केन्द्रित हुने उनले बताए । प्रधानमन्त्री ओलीले बजेटमा बृद्ध भत्ता बढाउन दवाव दिदै आएको चर्चा चल्न थालेको छ ।

Prabhu
Crest

कोरोना महामारी सँगै पछिल्लो राजीनितिक संक्रमणका विच अर्थमन्त्री विष्णु पौडेलले बजेट तयार पारिरहेका छन् । शनिवार राष्ट्रपति संसद विघठन गरे सँगै सरकारले संवैधानिक व्यवस्थाका कारण अध्यादेशबाटै बजेट ल्याउने तयारी गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS