IME Life New

बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतवार सुनको मुल्य बढेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात शुक्रवारको तुलनामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतवार १ हजार ३४५ खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS