IME Life New

उपत्यकामा मात्रै थपिए २ हजार ४४७ कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ४४७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ७ सय ५२, भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना संक्रमित थपिएका हुन्।

शुक्रबार एकैदिन देशभर १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS