काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रिदर ११७ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १७ पैसा र बिक्रिदर १४३ रुपैयाँ ९१ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ५८ पैसा रुपैयाँ रहेको छ।