IME Life New

सुनको भाउ बढ्यो, कति छ तोलाको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले बढेको छ। वुधवारको तुलनामा आज सुन मूलय तोलाको ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबारका छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ, तेजाववी ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ निधारण गरिएको छ।

Esewa
Crest

हिजो छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ, तेजाववी ९२ हजार ८सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३ सय ७० रुपैयाँमा निधारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS