IME Life New

सुन चाँदी दुबैको मुल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ । हिजो मंगलवार ६ सय रुपैयाँले बढेको सुनको भाउ बुधवार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS