Connect IPS
IME Life

८ हजार २०३ जना कोरोना संक्रमित थपिए, ६ हजार ८९१ जना डिस्चार्ज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर परीक्षणबाट ८ हजार १३६ जना र ६९३ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण देखिएको हो।

आज मंगलबार ६ हजार ८९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १ लाख १४ हजार ५२९ जना संक्रमित संक्रमित छन्।

Prabhu
Crest

त्यस्तै गत २४ घण्टामा देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS