IME Life

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७१ प्रतिशतले बढेर २,७५९ दशमलव २१ को विन्दुमा कायम भएको छ । होटल्स विकास बैंक र उत्पादनमुलक बाहेक सबै उपसूचक बढ्दा सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल बङलादेश बैंकका ऋणपत्र एकाइधनीले सबैभन्दा धेरै १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS