IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७१ प्रतिशतले बढेर २,७५९ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६६ करोड १ लाख रुपैयाँको शेयर कारोेबार भएको छ । नेपाल टेलिकमको ४२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ९२ रुपैयाँले बढेको छ ।

त्यस्तै, अरुण कावेली पावर कम्पनीको २५ करोडमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १५ रुपैयाँले बढेको छ । अपर तामाकोशीको २१ करोड ५३ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS