Connect IPS
IME Life

म्याद सकिएका मुद्दती खाताको नविकरण निधेधाज्ञा सकिएको एक सातासम्म कायम रहने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकै अवधिमा मुद्दती निषेपको म्याद सकिएका खण्डमा इमेल मार्फत नै नविकरण हुने भएको छ । यदि ग्राहकले इमेल पनि गर्न नसकेको अवस्थामा निषेधाज्ञाको अवधि समाप्त भएको सात दिन पछि परिपक्व हुने बैंकर्स संघले जनाएको छ ।

कोभिडको दोस्रो लहर बढेसंगै संघले ग्राहकहरुलाई घरबाटै बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने संघले जनाएको छ ।

Prabhu
Crest

सामान खरिद गर्दाका वखत समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्युआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम सघले सम्पुर्ण ग्राहकहरुलाई अनुरोध गरेको छ ।

बैंकिङ्ग कारोवार वा बैंकसंग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेवसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कलसेन्टर सेवा समेत उपलब्ध भएको बैंकहरुले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS