IME Life New

तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतवार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला १ हजार ३३० रुपैयामा कारोबार भएको चाँदी आइतवार १ हजार ३५० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS