IME Life New

पछिल्लो २४ घण्टामा थपिए ८ हजार ५२० संक्रमित, ६ हजार १३५ जना कोरोनामुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ५ सय २० संक्रमित थपिएका छन्।  यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २०३ जनाको कोभिड संक्रमणका कारण ज्यान गुमेको छ भने ६ हजार १ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS