Connect IPS
IME Life

आईपीओ निष्काशनका लागि २ कम्पनीले मागे बोर्डसँग अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन पेश गरेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि बैशाख १३ गते निवेदन पेश गरेको हो ।

शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री मालनेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । संस्थाको आइपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा नगरेका खण्डमा उच्च जोखिमको संकेत गर्ने ‘केयर एनपि बि प्लस’ प्राप्त गरेको छ ।

Prabhu
Crest

त्यस्तै, दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि बैशाख २१ गते निवेदन पेश गरेको हो । शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS