IME Life New

हकप्रद निष्काशनको लागि शिखर इन्स्योरेन्सले पायो बीमा समितिबाट अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा समितिबाट अनुमति पाएको छ।कम्पनीले आज प्रकाशित तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्काशनका लागि बीमा समितिबाट स्वीकृत लिइ कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संशोधनका लागि पठाएको कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले दिएको २७ दशमलव ७७ प्रतिशत बोनस शेयर कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भइ कम्पनीको चुक्ता पुँजी वृद्धि गरिए अनुसार नै हकप्रद शेयर निष्कासन गरिने भएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS