IME Life
GBIME

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको अन्तिम कारोबारको दिन २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाईड्रोपावरको शेयर २५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, अरूण काबेली, हिमाल दोलखा हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेचलपमेन्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, युनाइटेड मोदी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी रहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS