IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक २७ दशमलव ४७ प्रतिशतले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कमपनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शिभम् सिमेन्टको १६ करोड २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS