Connect IPS
IME Life

नेप्से २७ अंकले बढ्दा ५ अर्ब ८१ करोडको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक २७ दशमलव ४७ प्रतिशतले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय २० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कमपनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा बोर्टलर नेपाल (तराई) का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रुरु जलविधुत्का लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने लिवर्टी इनर्जीका लगानीकर्ताले २ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS