IME Life New

जनउत्थान लघुवित्तमा वरिष्ठ अधिकृत देखि कनिष्ठ प्रशिक्षार्थी पदका लागि रोजागारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि दरखास्त आहवान गरेको छ । संस्थाले वरिष्ठ अधिकृत पदका लागि एक जना, अधिकृत पदका लागि केही, शाखा प्रमुख पदका लागि केही र कनिष्ठ प्रशिक्षार्थि सहाय पदका लागि केही संख्याका लागि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS