IME Life New

ग्लोबल आइएमई लघुवित्तमा शाखा प्रबन्धक देखि प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । संस्थाले शाखा प्रबन्धक पदका लागि केही, सहायक पदका लागि केही , सुचना प्रविधि साहायक १ जना र प्रशिक्षार्थी सहायकका लागि ५० जना कर्मचारीहरुको माग गरेको हो ।

आवेदकले निवेदनका साथमा हालसालै खिँचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र ताथा र्कानुभवका प्रमाणपत्रहरुको प्रतिलिपि समेत संकलन गर्नु पर्ने छ ।

Esewa
Crest

इच्छुक आवेदकले यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रिय कार्यलयको ईमेल ठेगानामा दरखास्त दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS