IME Life New

सुनको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजावी सुनको भाउ पनि तोलाको ३ सय रूपैयाँले नै घटेर प्रतितोला ८९ हजार ८ सय रूपैयाँ कायम गरिएको छ।

त्यसैगरी, आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS