काठमाडौं । हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ ७ गते विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले चौधरी ग्रुप सभाकक्ष, सानेपा, ललितपुरमा दिउँसो २ बजे सभा गर्ने जनाएको छ ।
सभाले कम्पनीको उद्देश्य थप सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।