IME Life New

सुनको भाउ २ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य २ सय रुपैयाँले बढेको छ। आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ, तेजावी ९० हजार १ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३ सय २५ रुपैयाँ निधारण गरिएको छ ।

अघिल्लो दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँ, तेजावी ८९ हजार ९ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS