Connect IPS
IME Life

शेयर बजारको सुधार टिकेन, १२.३६ अंकको गिरावट हुँदा कारोबार रकम साढे ७ अर्ब माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गएका केहि दिनदेखि सुधारिएको शेयर बजारमा सोमबार पुनः १२.३६ अंकको गिरावट देखिएको छ । कारोबार सुरु हुने वित्तीकै सुधार देखिए पनि प्रधामन्त्री केपि शर्मा वलीले स्वास्थ्य संकटकाल घोषणा गर्ने हल्लाले बजार बढ्न सकेन । केहि दिनदेखि कोभिड १९ को संक्रमण बढिरहेको छ भने मर्नेको संख्या पनि बढिरहेको छ ।

अधिकाम्स स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । स्वास्थ्य संकटको समयमा पनि लगानीकर्ताको ध्यान भने शेयर बजार तर्फ छ । गएक वर्ष सरकारले लकडाउन गर्दा शेयर बजार बन्द भएको थियो । सरकारले लकडाउन खुला गरे सँगै खुलेको शेयर बजारमा अत्याधिक सुधार देखियो । यस वर्ष पनि सोहि अवस्था दोहोरिन सक्ने आकलन गर्दै लगानीकर्ताले शेयर खरिद गरिरहेका छन् ।

Prabhu
Crest

सोमबार नेप्से सूचक १२ दशमलब ३६ अंकले घट्दा पनि कारोबार रकम भने ७ अर्ब ५२ करोड रुपैयाँको भएको छ । लघुवित्त र लगानीको सूचकमा सुधार देखिए पनि बाँकी सूचक घटेका छन् । आइतबार बीमा कम्पनीको शेयरमा आकर्षण देखिएकोमा आज पुनः घटेको छ ।

सरकारले अझै कडाइ गर्ने तथा अवस्था झन नाजुक बन्दै गए पछि लगानीकर्ताहरु पनि आत्तीएका छन् । विशाल बजारको शेयरले सर्किट लाग्ने क्रम आज पनि कायमै छ । सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीको शेयर ३.५८ प्रतिशतले घटेको छ । धितोपत्र बोर्डबाट हकप्रद निष्कशनका लागि अनुमति पाएको अपि पावर कम्पनीको सर्वाधिक धेरै कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS