IME Life New

नेप्सेमा रु रु जलविद्युतको आईपीओ सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण शेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि RURU सिम्बोल पाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS