IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा एनसीसी बैंकको ३० करोड ९६ लाख ९४ हजार रुपैयाँको शेयर करोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी हिमालयन पार्टनर पावर कम्पनीको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १६ करोड ६४ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल पुनर्बीमाको १४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS