Connect IPS
IME Life

एनआईविएल समृद्धि फण्ड दुईको आजदेखि निष्काशन बन्द हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईविएल समृद्धि फण्ड दुईले सार्वजनिक निष्काशन गरेको इकाईका लागि माग भन्दा बढि आवदेन परेपछि आजदेखि निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ । फण्डले प्रति इकाई १० रुपैयाँको दरमा सर्वसाधारणका लागि ९ करोड ६० लाख इकाई बैशाख १३ गतेदेखि सार्वजनिक निष्काशन गरेको हो ।

फण्डले जम्मा १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा न्यूनतम २ करोड तीन लाख कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकको लागि कुला निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारणका लागि छुट्टाएको छ ।

Prabhu
Crest

लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सक्ने छन् । आज बैंकिङ कारोबार हुने समयसम्म आवदेन दिन सकिने विक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS