IME Life New

सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले ७ सय रुपैयाँले घटेको छ। बुधबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा निधारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको भाउ पनि तोलाको ७ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार रूपैयाँमा सिमित भएको छ । त्यसै, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS