IME Life New

नेप्से परिसूचक ९२ बढ्दा, सबै उपसूचकमा छायो हरियाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक ९२ दशमलव ४६ प्रतिशतले बढेर २५९९ दशमलव ०७ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड २ लाख २ हजार २ सय १९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।आज सबै उपसूचकमा हरीयाली छाएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । अपर तामाकोशीकोे २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राकोे २१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, आज सबैभन्दा अपर तामाकोशीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आईसीएफसी डिभेञ्चर २०८३ का ऋणपत्रधनीले १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् भने ग्लोबल आइएमई बैंकको डिभेञ्चर २०८०र८१ ऋणपत्रधनीले १ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS