IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६५ अंकले घटेको छ । आज ६ अर्ब ५९ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ५ दशमलव ४१ अंकले घटेको छ ।

निफ्राको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव ७७ प्रतिशतले घटेर ५ सय २६ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३५ रुपैयाँले घटेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS