IME Life New

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ७५ दशमलव ७९ प्रतिशतले घटेर २५७२ दशमलव २२ को विन्दुमा कायम भएको छ ।

त्यस्तै, आज सबैभन्दा कुमारी बैंकका संस्थापक शेयरधनीले १४ प्रतिशतले कमाएका छनु महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, विशाल बजार, कालिका पावर, मिर्मिरे लघुवित्त, गुडबिल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर, एनएमबि हाईब्रिड फन्ड–१ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS