IME Life New

साना किसान लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले सहायक पदका लागि कर्मचारीको माग गरेको हो । सो पदका लागि ३ जना कर्मचारी माग गरेको संस्थाले जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लाागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंशाख २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS