IME Life New

नेप्से १५ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले र सिन्धु विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महिला लघु वित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकताृले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS