काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज छ्याङ्दी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।नेप्सेमा आज छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको एक लाख ४१ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।