Connect IPS
IME Life

६ अर्ब ७६ करोडको शेयर कारोबार हुँदा यी कम्पनीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य भने २ दशमलव ९४ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज हाइड्रो इलेक्टीसिटि इन्भेष्टमेन्टको २४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको शेयर मुल्य ४ रुपैयाँले घटेर ५ सय ८१ रुपैयाँमा कायम भएको छ ।

Prabhu
Crest

त्यसैगरी एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको २३ करोडमाथिको शेयर करोबार भएको छ । अपर तामाकोशीको २२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS