IME Life New

समीट लघुवित्तले माग्यो १०० जना कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि ३० जना, सहायकका लागि २५ जना, प्रशिक्षार्थीका लागि ४५ जना गरी १०० जना कर्मचारी माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS