Connect IPS
IME Life

नेप्से ३५ अंकले घट्यो, ८ अर्ब ८० करोडको करोबार हुँदा, एभरेष्ट बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले घटेर २,६९९ दशलमव ५१ अंकको विन्दुमा कायम भएको छ । आज म्युचअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उप समुह ३ दशमलव २७ अंकले बटेको छ ।

आज दिनभरिमा २ सय ७ वठा कम्पनीको १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको सबैभन्दा धेरै कारोबार हुँदा ३ रुपैयाँले शेयर मुल्य घटेको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया लघुवित्तको ५५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्ृसका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS