IME Life New

सुनको मुल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । आज पनि बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । गत शुक्रबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार २ सय रुपैयाँले बढेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS