IME Life New

हरेक सातामा बढ्न थाल्यो इन्धनको भाउ, पेट्रोल १२१ डिजेल १०४ रुपैयाँ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोलको मूल्य हरेक सातामा बृद्धि हुन थालेको छ। नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ एक रुपैयाँले बढाएको हो । निगमले डिजेलको मूल्य १०४ रुपैयाँ कायम गरेको छ भने पेट्रोलको मूल्य १२१ रुपैयाँ कायम गरेको छ ।

आन्तरिक उडानको लागि प्रयोग गरिने हावाई इन्धनको मूल्य २ रुपैयाँले बृद्धि गरि ७६ रुपैया कायम गरिएको छ । एलपि ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाइ इन्धनको मूल्यमा भने कुनै पनि परिवर्तन गरिएको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS