Connect IPS
IME Life

रुरु जलविद्युतको आइपीओ बाँडफाँड भोलि, यस्तो छ तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ विहान ८ः३० बजे विक्री प्रबन्धक एनएमबि क्यापीटलको कार्यालयमा हुने जनाएको छ ।

कम्पनीले चैत २० गते, शुक्रबारबाट चैत २४ गते सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

Prabhu
Crest

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्काशन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ ग्रोलाप्रथाद्वारा वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS