IME Life New

पौष १७ गतेदेखि अनलाइन प्रणालीबाट सेयर कोरबार , कारोबार गर्दा कस्तो सर्त पूरा गर्ने त ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल स्टक एकसचेन्जले (मंग्लबार) पुस १७ गतेदेखि बैकिङ प्रणालीसगँ एकिकृत गरि अनलाइन कारोबार प्रणली संचालनमा ल्याउने भएको छ ।यस अघि अनलाईनबाट कारोबार सुरु गरिएपनि बैंक एकीकृत गरिएको थिएन् । जसअन्तर्गत अनलाईन कारेबार गर्न ईच्छुक लगानीकर्ताहरुले निम्न कुारमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिन नेप्सेले सूचना जारी गरेको छ ।

लगानीकर्ताले ब्रोकर कार्यलयमा गएर केवाईसी अधावधिक गनुपर्नेछ । जसमा लगानीकर्ताले ब्रोकरलाई अनिवार्य रुपमा प्रयोग गरिहेको इमेल उपल्बध गराउनुपर्ने व्यवस्थन रहेको छ । यसैगरि कारोबार नेप्सेले तोकेको र्बैंकमा कारोबारका लागि अलग्गै खाता खोलि ब्रोकरसगँ रकम हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS