IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ७ अर्ब १४ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ। आज बैंकको २८ करोड ६२ लाख रुपैयाँको शेयर करोबार भएको छ । बैंकको शेयर मुल्य आज ३२ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

नेपाल बैंकको २८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बैंकको शेयर मुल्य १६ रुपैयाँले बढेर ४ सय ५९ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

त्यस्तै, एनआइसी उशिया बैंकको २४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २१ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको १८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS