IME Life New

सिटिजन्स बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्ट लेगल तथा शेयर डिपार्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १० भित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS