Connect IPS
IME Life

सारथी नेपाल लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सारथी नेपाल लघुवित्तले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले शाखा प्रबन्धक (वरिष्ठ सहायक), शाखा प्रबन्धक (सहायक), कनिष्ठ सहायक पदको लागि कर्मचारी माग गरेको हो । लघुवित्तले प्रदेश नं ६ र ७ मा स्थापना हुन लागेको नयाँ शाखा विस्तारको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको २१ दिन भित्र लघुवित्तको शाखा कार्यालय वा केन्दि«य कार्यालय मार्फत बुझाउन वा कम्पनीको आधिकारिक इमेल मार्फत समेत आवेदन बुझाउन आग्रह गरेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS