IME Life New

नेपाल एसबिआई बैंकमा २२७जना कर्मचारीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल एसबिआई बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले जुनियर सहायक पदका लागि कर्मचारी आहवन गरेको छ । जुनियर सहायक पदका लागि बैंकले २ सय २७ जना कर्मचारी माग गरेको छ ।

Esewa
Crest

इच्छुक आवेदकले पुष २५ गतेसम्म अनलाइनबाट आवदेन दिन सक्ने बैंकले जनाएको छ । बैंकले उपत्यका बाहिरका शाखा कार्यलयहरुको लागि कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS