IME Life New

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ७ अर्ब २९ करोडमाथिको कारोबार हुँदा अपर तामाकोशीको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव १३ अंकले बढेर २,६५८ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह, जीवन बीमा समुह र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१२ वटा कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गुर्खाज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९४ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS