IME Life New

आज सुनको भाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ।आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ, तेजावी ८६ हजार ५० रुपैयाँ चाँदी तोलाको १ हजार २१० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँ, तेजावी ८५ हजार १ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS