IME Life New

आज पनि घट्यो सुन चाँदी दुवैको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो तेजावी सुनको मूल्य तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS