IME Life
GBIME

यी हुन् आज सर्वाधिक कमाउने १० कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३ दशमलव ५२ अंकको विन्दुमा कायम भएको छ । आज हाईडोपावर, फाइनान्स र माईक्रोफाइनान्स बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज दिनभरिमा २ सय ९ वटा कम्पनीको ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँको शेयर करोबार भएको छ ।आज उन्नती सहकार्य लघुवित्त लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन्।

Crest

त्यस्तै, महिला लघुवित्त, समिट लघुवित्त, रिदि हाईडोपावर, सारथी नेपाल लघुवित्त, वोमी लघुवित्त, युनाईटेड इर्दी मर्दी हाईडोपावर, हिमालयन उर्जा र लक्ष्मी लघुवित्तका लगानकर्ताले सर्वाधिक कमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS