IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ४५ अंकले बटेको छ । आज ४ अर्ब ४१ करोडमाथिको शेयर करोबार हुँदा निफ्राको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको आज ४४ करोड ३१ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ० दशमलव ३३ प्रतिशतले घटेको छ ।

त्यस्तै, अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ दशमलव ७१ प्रतिशतले बढेर ८ सय रुपैयाँ कायम भएको छ । आज चन्द्रागिरी हिल्सको शेयर मुल्य घटेको छ । आज कम्पनीको ३७ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest

नेपाल बङलादेश बैंकको १४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ०९ प्रतिशतले घटेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS